Sale

Bibles on Sale

Very good Bibles on Sale in Bibles for Nepal Camp.

यो सेवाकाई अंग्रेजी बाइबलहरु फ्री मा वितरण गर्ने सेवकाई हो। कनकोर्डेञ्च बाइबलहरु सामान्य सुल्क मा खरिद गरि व्यक्तिगत अद्ध्ययन गर्नु लानु सक्नु हुनेछ। सामान्य नेपाली बाइबलहरु सहुलियत दरमा प्रति व्यक्ति खरिद गर्न सक्नु हुन्छ ।

बाइबलहरु विश्वासीहरुको निम्ति मात्र हो। यसको गलत प्रयोग हुनु हुदैन गर्नु हुदैन। बाइबल वितरण बिशेष अवसरहरुमा मात्र बिशेष स्थानहरुमा मात्र उपलब्ध हुनेछ। नेपालबाहिर बाट धेरै अनुरोध आएको भए पनि अहिले वितरण गर्ने पठाउने अवस्था नरहेको जानकारी दिन चाहन्छु।
Search