Free Bible Distribution

केहि महत्वपुर्ण सूचनाहरु

 कुन सस्करण को ? 
यो बाइबल फ्री मा भए पनि एक जनाको निम्ति एउटा मात्र हो। यो अंग्रेजी बाइबलहरु विभिन्न सस्करण को हो,  त्यसैले आफैले छनौट गर्नु पर्नेछ।

नेपाली बाइबल पाइन्छ ? 
नेपाली बाइबल चाही सितैमा होइन, यो चाही केहि छुटमा खरिद गर्न सक्नु हुनेछ ।

कुन कुन समयमा वितरण हुन्छ? 
यो बाइबल वितरण सेवकाई त्रै-मासिक हो, अर्थात्, तिन महिनामा एक पटक वितरण गरिन्छ।

कुन स्थानमा वितरण हुन्छ? 
जुन क्षेत्रबाट धेरै अनुरोध आएको हुन्छ त्यहि क्षेत्र आसपासको कुनै मण्डलीमा वितरण हुन्छ।

क-कसको निम्ति हो यो बाइबल वितरण ? 
बिस्वासी को निम्ति मात्रै हो। अनुरोध गर्ने तथा माग्नेहरु सबैको निम्ति हो, तर कुनै एक मण्डलीमा जाने बिस्वासी हुनु जरुरि छ।

विदेशमा बस्ने हरुले कसरी प्राप्त गर्न सक्छौ ? 
बिदेशमा बस्नेहरुले कोहि आफन्त मार्फत मगाउन सक्नु हुन्छ। तर त्यस देशको कानूनलाइ पनि ख्याल गर्नु हुन अनुरोध गर्दछौ ?

हुलाक कुरियर तथा पार्सल गरि पठाउन सक्नु हुन्छ? 
हाललाइ त्यो सुबिधा उपलब्ध छैन।
Search